संगीतमा रमाउदैँ हेमन्त !

काठमाण्डौ । बर्दिया जिल्ला सानोश्री ताराताल नगरपालीका,१ कृष्ननगरमा बसोबास गर्दै आउनुभएका सर्जक हेमन्त खड्का निरन्तर गित संगितमा लागि परेका छन् ।

सर्जक हेमन्त सांगीतिक छेत्रमा निकै अगाडि बढ्न चाहेको बताउँछ खड्का भन्छन्, म यस सांगीतिक छेत्रमा प्रवेश गर्दा धेरै दुख मेहनत र परीश्रम समेत गरेको बताउँछन् । त्यतीबेलाको माहोल यस्तो बन्दियो आफन्तजनहरु पनि टाढा भइदिए यस्मा आफुलाई दुखी समेत भएको ब्यक्त गरेका छन् ।

त्यसबेला मलाई आफ्नो सम्झिएर सांगीतिक छेत्रमा अगाडि बढ्न प्रेरणा दिने मेरो गुरुहरु रामु तिवारी,रामु बिरही,गोपाल घर्तिमगर,निशा शाही र मनिस संगीत रहेका बताउँछन् सर्कक हेमन्त अहिले सम्म बजारमा आएका एल्बमहरु (बर्दिया सानोश्री, सबैलाई मोबाईलको भोगी बनायो,अहिलेको दशैतिहारमा) रहेका छन् र यसमा आफ्नै लय शब्द रहेको बताउछन् साथै अबको केही समय पश्चात् २,३वटा एल्बम साथीभाई डिजिटल म्युजिक बाट बजारमा ल्याउने कुरा समेत जानकारी गराए हेमन्तले जस्मा (यो मुटुको धड्कन,किन धोका दियौ र बिछोड) एल्बम रहेका छन् र आफु मातृभुमीमा नभएपनि प्रवासबाटै भएनी सांगीतीक यात्रालाई तिव्र गतिमा अगाडि बढाईरहने बताउँछन् र बाचुन्जेल सांगीतिक छेत्रमा हिडिरहनेछु संगीतलाई माया गरीरहने छु समेत भनेका छन् अहिले आफ्नो कर्म थलो भारत बनाउँदै आएको उनले बताए। कुराकानीमा आधारित

अन्य समाचार

Recorded Program

Follow us on facebook