गायक एबं मोडल बिशुले ल्याए सुटुक्क थाहैनपाई सजाए छु

काठमाण्डौ । सिराहा जिल्लाबासी गायक एबं मोडल बिशु मण्डलले थाहैनपाई सजाए छु बोलको भिडियो बजारमा ल्याएका छन् ।

गायक एबं मोडल मण्डलको लगानिमा निर्माण भएको थाहैनपाई सजाए छु भन्ने गित भिडियो न्यूज अभियान डट कमको कार्यलयबाट सार्वजानिक गरिएको हो ।

सो भिडियो सहितको गितमा माया र प्रेमका कहानी समेटिएको छ । गायक एबं मोडल बिशु मण्डलले यो गितलाई आधुनिक लभ सङको सङ्ग्या दिएका छन् ।


सो गितको मोडेलमा समिक्षा अर्याल र कबिता बानिँया रहेका छन् भने शब्द देब नेपालको रहेको छ । भिडियो भेट्रेन मिडिया प्रा लीले बजारमा ल्याएको हो ।

अन्य समाचार

Recorded Program

Follow us on facebook