सागर लामाको जीन्दगी - कथा भित्रको कथामा

मकवानपुरको कुलेखानीमा जन्मिनु भएका २९ बर्षिय सागर लामाले जीन्दगी यो मोडमा आईपुग्छ भनेर सोच्नु भएकै थिएन । आमा बुबाको मायाबाट अलग भएर अरुको घरमा बसेर पढेको त्यो क्षण सुखद थिएन ।

जिन्दगीले जता जता लग्यो उतै जाने क्रममा करीब ६५ सात बर्ष अगाडी रोल्पाबाट सुरु भएको जागीर आज मकवानपुरको टिष्टुङमा सम्म आई सेवा गर्ने क्रममा यो सफलता मिलेको हो ।

ग्रमिण भेगका जनताको स्वस्थ्य सुधारको लागि उहाँले गर्नु भएको काम अति महत्व पुर्ण रहेको छ । उहाले गर्नु भएको काम उहाँकै आवाजमा ।

Recorded Program

Follow us on facebook