संघर्षशील महिला लक्ष्मी थिङको सफलता अनि सघर्षका कथा

झण्डै दुई दशकदेखि समुह सहकारी र विभिन्न संघ सस्थाको नेतृत्व गर्दे आफु सक्षम बन्दै र अरु दिदी बहिनीलाई पनि सक्षम बनाउदै अघि बढनु भएका एक परिचित नाम लक्ष्मी थिङ हेटौडा उपमहानगरपालिका १४ निवासी थिङ उमेरले ५० बर्ष पुग्नु भयो तर जोश जागर भने अझै उस्तै छ ।

समुह सहकारी मार्फत आफु जस्तै दिदी बहिनीहरुलाई सक्षम बनाउन सफल लक्ष्मी थिङ नेतृत्वको महिला मिलन बचत तथा ऋण सहकारी संस्था नेपाल मै उत्कृष्ट सहकारी बन्न सफल भएको थियो । यस्तै ग्लोवल अवार्ड प्राप्त गर्न सफल सघर्षशील महिला लक्ष्मी थिङको सफलता अनि सघर्षका कथा ।

Recorded Program

Follow us on facebook